-
इटहरीमा ठूलो परिमाणको लागू औषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
Banner News
सुन्दरहरैंचा (मोरङ) । सुनसरीको इटहरी उप–महानगरपालिका–१२ बाट ठूलो परिमाणको लागू औषधसहित एक फार्मेसी सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। फार्मेसी पसलमार्फत लागू औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी तथा प्रहरी…
-
त्रिभुवन विमानस्थल बेलुकी ६ बजेसम्म बन्द हुने
Banner News
काठमाडौँ, भदौ २५ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्म बन्द रहने भएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार पछिल्लो समय उत्पन्न भएको असामान्य परिस्थितिका कारण विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो। प्रवक्ता शर्पाले भन्नुभयो, “विमानस्थल आज बेलुकी…
-
जेनजी प्रदर्शनमा सरकारको गोलीप्रहार र दमन : नेसपा नयाँ शक्तिको कडा आपत्ति
Banner News
रणजित मेहता। काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सोमबार भएको जेनजी प्रदर्शनमा सरकारले गरेको दमन र गोली प्रहारको कडा निन्दा गरेको छ। पार्टीका प्रवक्ता कृष्ण शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा अहिलेसम्म १९ जनाको मृत्यु र सयौँ गम्भीर घाइते…
-
झुम्का कारागारमा स्वास्थ्य संकट, थप १३ कैदीबन्दी अस्पताल भर्ना
Banner News
सुनसरी – सुनसरीको झुम्का कारागारमा पछिल्ला चार दिनमै तीन कैदीबन्दीको मृत्यु भएपछि कैदीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। लगातार ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ताजस्ता लक्षण देखिएपछि कैदीबन्दीबीच रोग फैलिएको आशंका गरिएको छ। बुधबार दिउँसो अचानक बेहोस भएका सप्तरी, राजविराज–८ का…
-
विराट टिचिङ हस्पिटलमा स्त्री तथा प्रसूति सेवामा फड्को : ५ वटा अत्याधुनिक अप्रेशन थिएटरसहित २०० बेडको भवन सञ्चालनमा
Banner News
चुन चुन झा / बिराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्वपूर्ण फड्को मार्दै स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २०० बेडको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको छ। महिला स्वास्थ्य सेवालाई थप…





















































