-
इटहरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
Banner News
२८ भदौ, इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा इनरुवा नगरपालिका–३ निवासी २९ वर्षीय मोटरसाइकल चालक पारस थापा र सोही ठाउँका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको हो। रेग्मी…
-
भोक्राहा नरसिंहमा कांग्रेसको अध्यक्षको टिकट कसलाई? पाँच दाबेदार बारे चर्कियो चर्चा
Banner News
भोक्राहा नरसिंह (सुनसरी), साउन ३ — आगामी स्थानीय तह निर्वाचनको माहोल तातिँदै जाँदा भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका सम्भावित उम्मेदवारबारे राजनीतिक चर्चा तीव्र बन्दै गएको छ। पार्टीले हालसम्म आधिकारिक उम्मेदवार घोषणा नगरे पनि स्थानीय राजनीतिक वृत्तमा पाँच नेताको…
-
करार कर्मचारीलाई काम गर्ने वातावरणसहित व्यवस्थापन गरौं
Banner News
दिपेन्द्र यादव। सुनसरी, नेपालका तीनै तहका सरकारमा हजारौं कर्मचारी वर्षौंदेखि करार सेवामार्फत काम गर्दै आएका छन्। स्थानीय तह, स्वास्थ्य संस्था, शिक्षा, सूचना प्रविधि, सामाजिक सुरक्षा, कृषि लगायतका क्षेत्रमा उनीहरूले नियमित सरकारी सेवा प्रवाहलाई निरन्तरता दिएका छन्। तर, विडम्बना के…
-
ट्राफिक जरिवानाबाट प्रहरीलाई २५ प्रतिशत भत्ता दिने दाबी गलत : नेपाल प्रहरी
Banner News
काठमाडौं — ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घनबापत उठाइने जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा पाउने भन्ने प्रचार तथ्यहीन रहेको नेपाल प्रहरीले स्पष्ट पारेको छ। नेपाल प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक…
-
कक्षा–१२ को नतिजा प्रकाशित, ४० परीक्षार्थीको परीक्षा रद्द
Banner News
काठमाडौं, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा–१२ को वार्षिक परीक्षाको नतिजाअनुसार ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। बोर्डका अनुसार नियमिततर्फका ३० जना तथा आंशिकतर्फका १० जना गरी कुल ४० जना विद्यार्थीको परीक्षा विभिन्न कारणले रद्द गरिएको…






















































